ne_tn/1ch/03/04.md

965 B

जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे

यसलाई छुट्‍टै वाक्‍यमा अनुवाद गर्न सकिन्छ । "दाऊदले त्‍यहाँ सात वर्ष छ महिना राज्‍य गरे ।"

तेत्तिस वर्ष

"३३ वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शम्‍मूअ ... शोबाब ... नातान ... अम्‍मीएल

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद