# जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे यसलाई छुट्‍टै वाक्‍यमा अनुवाद गर्न सकिन्छ । "दाऊदले त्‍यहाँ सात वर्ष छ महिना राज्‍य गरे ।" # तेत्तिस वर्ष "३३ वर्ष" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # शम्‍मूअ ... शोबाब ... नातान ... अम्‍मीएल यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/reign]] * [[rc://*/tw/dict/bible/other/ruler]] * [[rc://*/tw/dict/bible/names/jerusalem]] * [[rc://*/tw/dict/bible/names/bathsheba]] * [[rc://*/tw/dict/bible/names/solomon]]