ne_tn/1ch/03/01.md

1.6 KiB

दाऊद

दाऊद यहूदाका सन्‍तान, यीशैका छोरा थिए । (हेर्नुहोस्: 1 Chronicles 2:15)

अहीनोम ... अबीगेल ... माका ... हग्‍गीत ... अबीतल ... एग्‍ला

यी महिलाहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तल्‍मै ... शपत्‍याह ... यित्राम

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दानिएल

यस मानिसको इस्राएली अग्‍मवक्‍ताको जस्‍तै नाम छ, तर यो अर्कै व्‍यक्‍ति हो ।

तिनकी पत्‍नी एग्‍ला

"एग्‍ला, दाऊदकी पत्‍नी" दाऊदको एकभन्‍दा बढी पत्‍नी थिए । अर्को अनुवाद "दाऊदकी पत्‍नी एग्‍ला"

शब्द अनुवाद