# दाऊद दाऊद यहूदाका सन्‍तान, यीशैका छोरा थिए । (हेर्नुहोस्: [1 Chronicles 2:15](../02/13.md)) # अहीनोम ... अबीगेल ... माका ... हग्‍गीत ... अबीतल ... एग्‍ला यी महिलाहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # तल्‍मै ... शपत्‍याह ... यित्राम यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # दानिएल यस मानिसको इस्राएली अग्‍मवक्‍ताको जस्‍तै नाम छ, तर यो अर्कै व्‍यक्‍ति हो । # तिनकी पत्‍नी एग्‍ला "एग्‍ला, दाऊदकी पत्‍नी" दाऊदको एकभन्‍दा बढी पत्‍नी थिए । अर्को अनुवाद "दाऊदकी पत्‍नी एग्‍ला" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/names/hebron]] * [[rc://*/tw/dict/bible/other/firstborn]] * [[rc://*/tw/dict/bible/names/amnon]] * [[rc://*/tw/dict/bible/names/carmel]] * [[rc://*/tw/dict/bible/names/absalom]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/names/geshur]] * [[rc://*/tw/dict/bible/names/adonijah]]