ne_tn/1ch/02/42.md

982 B

कालेबका छोराहरू ... मारेशा

विभिन्‍न संस्‍करणले यी मानिसहरू बिचको सम्‍बन्‍धलाई फरक‍-फरक तरिकामा बुझछन् । केही अनुवादकहरूले "हेब्रोनका पिता ... रहमका पिता बने, र जो योर्कामका पिता ... शम्‍मैका पिता" भनेको "हेब्रोन कुलको सुरू गर्ने व्‍यक्‍ति" हुन् र ईत्‍यादी कुराहरू बुझँछन् । केही संस्‍करणले यस अनुवादलाई प्रयोग गरेका हुन सक्‍छन् ।

शब्द अनुवाद