# कालेबका छोराहरू ... मारेशा विभिन्‍न संस्‍करणले यी मानिसहरू बिचको सम्‍बन्‍धलाई फरक‍-फरक तरिकामा बुझछन् । केही अनुवादकहरूले "हेब्रोनका पिता ... रहमका पिता बने, र जो योर्कामका पिता ... शम्‍मैका पिता" भनेको "हेब्रोन कुलको सुरू गर्ने व्‍यक्‍ति" हुन् र ईत्‍यादी कुराहरू बुझँछन् । केही संस्‍करणले यस अनुवादलाई प्रयोग गरेका हुन सक्‍छन् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/firstborn]] * [[rc://*/tw/dict/bible/names/korah]]