ne_tn/pro/28/05.md

36 lines
2.9 KiB
Markdown

# खराब मानिस
अर्को अनुवादः "खराब कुराहरू गर्ने मानिस" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-gendernotations]])
# न्यायलाई बुझ्दैन
अर्को अनुवादः "के न्यायसंगत हो भनी बुझ्दैन ।"
# परमप्रभुको खोजी गर्नेहरू
परमप्रभुलाई जान्‍न चाहने र उहाँलाई खुशी पार्न चाहनेहरूको बारेमा यसरी बताइएको छ कि मानौं शाब्दिक रूपमा तिनीहरू परमप्रभुलाई खोज्दै छन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# हरेक कुरो बुझ्दछ
संकेत गरिएको जानकारी यो हो कि परमप्रभुको खोजी गर्नेहरूले न्यायको बारेमा सबै कुरा जान्दछन् । अर्को अनुवादः "न्याय के हो सम्पूर्ण रूपमा बुझ्दछन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# आफ्ना मार्गहरूमा टेडो हुने
बेइमान धनी मानिसहरूको बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरू बाङ्‍गो वा टेडो मार्गहरूमा हिँड्छन् । अर्को अनुवादः "आफूले गर्ने कार्यहरूमा इमान्दार नहुने" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# धनी मानिसभन्दा ... गरिब मानिस उत्तम हुन्छ
"धनी मानिस हुनुभन्दा ... गरिब मानिस हुनु उत्तम हुन्छ ।"
# आफ्नो निष्‍ठामा हिँड्ने
यसले निष्‍ठापूर्वक जीवन बिताइरहेको मानिसलाई जनाउँछ ।अर्को अनुवादः "इमान्दारीपूर्वक हिँड्छ ।" वा "इमान्दारीपूर्वक जिउँछ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# translationWords
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/justice]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/walk]]
* [[rc://*/tw/dict/bible/other/integrity]]