2.9 KiB
खराब मानिस
अर्को अनुवादः "खराब कुराहरू गर्ने मानिस" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)
न्यायलाई बुझ्दैन
अर्को अनुवादः "के न्यायसंगत हो भनी बुझ्दैन ।"
परमप्रभुको खोजी गर्नेहरू
परमप्रभुलाई जान्न चाहने र उहाँलाई खुशी पार्न चाहनेहरूको बारेमा यसरी बताइएको छ कि मानौं शाब्दिक रूपमा तिनीहरू परमप्रभुलाई खोज्दै छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
हरेक कुरो बुझ्दछ
संकेत गरिएको जानकारी यो हो कि परमप्रभुको खोजी गर्नेहरूले न्यायको बारेमा सबै कुरा जान्दछन् । अर्को अनुवादः "न्याय के हो सम्पूर्ण रूपमा बुझ्दछन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)
आफ्ना मार्गहरूमा टेडो हुने
बेइमान धनी मानिसहरूको बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरू बाङ्गो वा टेडो मार्गहरूमा हिँड्छन् । अर्को अनुवादः "आफूले गर्ने कार्यहरूमा इमान्दार नहुने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)
धनी मानिसभन्दा ... गरिब मानिस उत्तम हुन्छ
"धनी मानिस हुनुभन्दा ... गरिब मानिस हुनु उत्तम हुन्छ ।"
आफ्नो निष्ठामा हिँड्ने
यसले निष्ठापूर्वक जीवन बिताइरहेको मानिसलाई जनाउँछ ।अर्को अनुवादः "इमान्दारीपूर्वक हिँड्छ ।" वा "इमान्दारीपूर्वक जिउँछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)