1.8 KiB
1.8 KiB
गरिब
यसले गरिब मानिसलाई जनाउँछ । अर्को अनुवादः "ती गरिबहरू" (See: rc://*/ta/man/translate/figs-nominaladj)
आफ्नो सृष्टिकर्ता
यो एउटा नाम हो जसले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "एक, जसले त्यसलाई बनायो" (See: rc://*/ta/man/translate/figs-abstractnouns)
विपत्तिमा
यसले अरूहरूको विपत्तीलाई जनाउँछ । अर्को अनुवादः "अरूको विपत्तीमा" वा "अरू मानिसहरूको समस्यामा" (See: rc://*/ta/man/translate/figs-explicit)
पाकाहरू
यसले बुढा मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "ती, जो बुढा छन्" वा "बुढा मानिसहरू" (See: rc://*/ta/man/translate/figs-nominaladj)
मुकुट हुन्
यसले बुढा मानिसहरूका नाती-नातीनाहरू आफ्ना लागि सम्मानको चिन्ह भएको बारेमा यसरी बताउँछ कि मानौंतिनीहरूका नाती-नातीनाहरू मुकुट थिए । अर्को अनुवादः "आदर र सम्मान ल्याउन" (See: rc://*/ta/man/translate/figs-metaphor)