ne_tn/pro/17/05.md

27 lines
1.8 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# गरिब
यसले गरिब मानिसलाई जनाउँछ । अर्को अनुवादः "ती गरिबहरू" (See: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# आफ्नो सृष्‍टिकर्ता
यो एउटा नाम हो जसले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "एक, जसले त्यसलाई बनायो" (See: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# विपत्तिमा
यसले अरूहरूको विपत्तीलाई जनाउँछ । अर्को अनुवादः "अरूको विपत्तीमा" वा "अरू मानिसहरूको समस्यामा" (See: [[rc://*/ta/man/translate/figs-explicit]])
# पाकाहरू
यसले बुढा मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "ती, जो बुढा छन्" वा "बुढा मानिसहरू" (See: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# मुकुट हुन्
यसले बुढा मानिसहरूका नाती-नातीनाहरू आफ्‍ना लागि सम्मानको चिन्ह भएको बारेमा यसरी बताउँछ कि मानौंतिनीहरूका नाती-नातीनाहरू मुकुट थिए । अर्को अनुवादः "आदर र सम्मान ल्याउन" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
# translationWords
* [[rc://*/tw/dict/bible/other/mock]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/other/crown]]
* [[rc://*/tw/dict/bible/kt/honor]]