ne_tn/deu/17/16.md

18 lines
2.1 KiB
Markdown

# किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ
यो उद्धरण भित्रको उद्धरण हो । प्रत्‍यक्ष वाक्‍यलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "किनकि तिमीहरू फेरि कहिल्यै मिश्रमा जानुहुँदैन भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotesinquotes]] and [[rc://*/ta/man/translate/figs-quotations]])
# नत्रता तिनको हृदय बरालिने छ
यहाँ "हृदय"ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । परदेशी पत्‍नीहरू विवाह गरेर झुटा देवताहरूलाई पूज्‍न सुरु गर्ने इस्राएली राजाको बारे यसरी बताइएको छ कि मानौँ तिनको हृदय परमप्रभुबाट बरालिएको छ । अर्को अनुवाद: "नत्रता उनीहरूले तिनलाई परमप्रभुबाट बरालेर झुटा देवताहरूलाई पूज्‍न लगाउने छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] and [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/multiply]]
* [[rc://*/tw/dict/bible/other/horse]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/other/silver]]
* [[rc://*/tw/dict/bible/other/gold]]