ne_tn/deu/02/13.md

40 lines
3.0 KiB
Markdown

# सामान्य जानकारी:
इस्राएलीहरूलाई उजाड-स्थानमा भएको कुरा तिनीहरूलाई सम्‍झना दिलाउन मोशा निरन्तरता दिन्‍छन् ।
# अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले
"त्‍यसपछि परमप्रभुले भन्‍नुभयो, "अब उठेर । जेरेद खोला पारि जाओ ।' त्यसैले" यसलाई अप्रत्‍यक्ष वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "त्‍यसपछि परमप्रभुले हामीलाई उठेर जेरेद खोला पारि जान भन्‍नुभयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotations]])
# उठेर
केही गर्न सुरू गर्नु (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# जेरेद खोला
यो खोला दक्षिणपूर्वीबाट मृत सागरमा बग्‍छ र एदोम र मोआबको बिच सिमाना बनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# Now the days
The word "now" marks a change from the story to background information about how long the people of Israel traveled and about God's anger towards that generation. If your language has a way of showing that what follows is background information, you should use it here. (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
# अठतिस वर्ष
"३८ वर्ष" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# मानिसको त्यो पुस्ता नष्ट भइसकेको थियो
"मरेका थिए" भन्‍ने यो एउटा नम्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# परमप्रभुको हात ... विरुद्धमा थियो
यहाँ "परमप्रभुको हात"ले परमप्रभुको शक्तिलाई जनाउँछ । अर्को अनुवाद: "परमप्रभुले आफ्नो शक्ति ... विरुद्धमा चलाउनुभयो" वा "परमप्रभुले ... दण्‍ड दिनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/kadesh]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/oath]]
* [[rc://*/tw/dict/bible/other/hand]]