ne_tn/pro/15/21.md

1.2 KiB

समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ

ठिक कुरा गर्ने मान्छेको बारेमा लेखक यसरी बताउँछन् कि मानौंत्यो सिधा बाटोमा हिँडिरहेको थियो । अर्को अनुवादः "समझशक्ति भएको मानिसले ठिक कुरा गर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सरसल्लाह नहुँदा

"सरसल्लाह दिने कोही नहुँदा"

योजनाहरू गलत हुन्छन्

"योजनाहरू विफल हुन्छन्"

परामर्शदाताहरू

कदम चाल्‍नको लागि मार्गदर्शक रूपमा सल्लाह दिने मानिसहरू

तिनीहरू सफल हुन्छन्

"योजनाहरू सफल हुन्छन्"

शब्द अनुवाद