# समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ठिक कुरा गर्ने मान्छेको बारेमा लेखक यसरी बताउँछन् कि मानौंत्यो सिधा बाटोमा हिँडिरहेको थियो । अर्को अनुवादः "समझशक्ति भएको मानिसले ठिक कुरा गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # सरसल्लाह नहुँदा "सरसल्लाह दिने कोही नहुँदा" # योजनाहरू गलत हुन्छन् "योजनाहरू विफल हुन्छन्" # परामर्शदाताहरू कदम चाल्‍नको लागि मार्गदर्शक रूपमा सल्लाह दिने मानिसहरू # तिनीहरू सफल हुन्छन् "योजनाहरू सफल हुन्छन्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/other/walk]]