ne_tn/php/01/07.md

1.1 KiB

यो मेरो निम्ति उचित छ

“यो मेरो निम्ति ठीक छ” वा “यो मेरो निम्ति असल छ”

मैले तिमीहरूलाई मेरो हृदयमा राखेको छु

यहाँ “हृदय” भनेको व्यक्तिको संवेगहरूको लागि प्रतिस्थापन शब्द हो । यस वाक्पद्धतिले कडा स्नेहलाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई धेरै प्रेम गर्छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

अनुग्रहमा मेरा साझेदारहरू भएका छौ

“मसँगै अनुग्रहको सहभागी भएका छौ” वा “मसँगै अनुग्रहको भाग पाएका छौ”