# यो मेरो निम्ति उचित छ “यो मेरो निम्ति ठीक छ” वा “यो मेरो निम्ति असल छ” # मैले तिमीहरूलाई मेरो हृदयमा राखेको छु यहाँ “हृदय” भनेको व्यक्तिको संवेगहरूको लागि प्रतिस्थापन शब्द हो । यस वाक्पद्धतिले कडा स्नेहलाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई धेरै प्रेम गर्छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] अनि [[rc://*/ta/man/translate/figs-idiom]]) # अनुग्रहमा मेरा साझेदारहरू भएका छौ “मसँगै अनुग्रहको सहभागी भएका छौ” वा “मसँगै अनुग्रहको भाग पाएका छौ”