ne_tn/jhn/11/02.md

553 B

यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र … कपालले पुछेकी थिइन्

यूहन्‍नाले मार्थाकी बहिनी मरियमको परिचय दिँदा कथामा पछि के हुन्छ भन्‍ने जानकारी पनि दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)