ne_tn/jhn/11/02.md

4 lines
553 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र … कपालले पुछेकी थिइन्
यूहन्‍नाले मार्थाकी बहिनी मरियमको परिचय दिँदा कथामा पछि के हुन्छ भन्‍ने जानकारी पनि दिन्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])