ne_tn/jer/42/15.md

2.0 KiB

जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई ... भेट्टाउनेछ

अर्को अनुवादः "तिमीहरूले ... युद्धका भयानक परिणामहरू भोग्‍ने छौ ।" (See: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्रसम्म खेद्‍नेछ

अनिकाललाई कुनै कुराको रूपमा बताइएको छ जसले अरू कुरालाई खेद्न सक्छ । अर्को अनुवादः "तिमीहरू इस्राएलमा अनिकालको विषयमा चिन्ता गर्छौ तर तिमीहरू मिश्रमा गयौ भने तिमीहरूले त्यहाँ अनिकाल भोग्नु पर्नेछ" (See: rc://*/ta/man/translate/figs-personification)

सबै पुरुष

सबै मानिसहरूलाई जनाउन पुरुषहरू प्रयोग गरिएको छ किनकि तिनीहरू तिनीहरूका परिवारमा अगुवाहरू हुन् । अर्को अनुवादः "सबैजना" (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद