ne_tn/jer/42/11.md

1.3 KiB

तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन

"उद्धार" र "छुटकारा" शब्दहरूले एउटै अर्थ दिन्छ र परमप्रभुले साँच्चै नै उद्धार गर्नु हुनेछ भन्‍ने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "तिमीहरूको पूर्ण रूपले उद्धार गर्न" (See: rc://*/ta/man/translate/figs-doublet)

उसको हातबाट ... तिमीहरूलाई छुटकारा दिन

यहाँ "हात" शब्दले शक्ति र अधिकारलाई जनाउँछ । अर्को अनुवादः "उसको शक्तिबाट ... तिमीहरूलाई छुटकारा दिन" (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद