# तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन "उद्धार" र "छुटकारा" शब्दहरूले एउटै अर्थ दिन्छ र परमप्रभुले साँच्चै नै उद्धार गर्नु हुनेछ भन्‍ने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "तिमीहरूको पूर्ण रूपले उद्धार गर्न" (See: [[rc://*/ta/man/translate/figs-doublet]]) # उसको हातबाट ... तिमीहरूलाई छुटकारा दिन यहाँ "हात" शब्दले शक्ति र अधिकारलाई जनाउँछ । अर्को अनुवादः "उसको शक्तिबाट ... तिमीहरूलाई छुटकारा दिन" (See: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/fear]] * [[rc://*/tw/dict/bible/names/babylon]] * [[rc://*/tw/dict/bible/other/declare]] * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/mercy]] * [[rc://*/tw/dict/bible/kt/compassion]]