ne_tn/jer/42/04.md

2.3 KiB

हेर

अर्को अनुवादः "मैले तिमीहरूलाई भन्‍न लागेको कुराबारे ध्यान देओ"

म तिमीहरूबाट कुनै कुरो लुकाउनेछैनँ

अर्को अनुवादः "म तिमीहरूलाई परमप्रभुले मलाई भन्‍नु भएको सबै कुरा बताउनेछु" (See: rc://*/ta/man/translate/figs-doublenegatives)

साँचो र विश्वासयोग्य

यी शब्दहरूले यस सन्दर्भमा उस्ता-उस्तै अर्थहरू दिन्छन् । यिनीहरूले परमप्रभुलाई एउटा साक्षीको रूपमा वर्णन गर्छ जसलाई कसैले पनि खण्डन गर्न सक्ने छैन । अर्को अनुवादः "भरोसायोग्य" (See: rc://*/ta/man/translate/figs-doublet)

असल होस् या खराब होस्

परमप्रभुको जवाफ जे भए तापनि तिनीहरूले आज्ञा पालन गर्नेछन् भनी जोड दिन मानिसहरू दुवै चरमबिन्दु उल्लेख गर्छन् । अर्को अनुवादः "उहाँले जे जवाफ दिनुभए तापनि" (See: rc://*/ta/man/translate/figs-merism)

परमप्रभु हाम्रा परमेश्वरको कुरा

परमप्रभुलाई उहाँले तिनीहरूलाई प्रतिउत्तर दिन प्रयोग गर्नुहुने कुराद्वारा जनाइएको छ । (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद