ne_tn/hos/09/16.md

1.5 KiB

सामान्‍य जानकारीः

पद १६ मा परमप्रभु बोल्नुहुन्छ । पद १७ बाट होशे बोल्न सुरु गर्छन् ।

एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन्

परमप्रभु इस्राएलका मानिसहरूको बारेमा यसरी बताउनुहुन्छ कि मानौं तिनीहरू रोग ग्रस्‍त रुख थिए जसले फलहरू फलाउँदैन र काट्‍नको लागि तयार छन् ।यसले मानिसहरू कमजोर भएका छन् र चाँडै तिनीहरूका शत्रुहरू आएर तिनीहरूलाई पराजित गर्नेछन् भनी जनाउँछ। ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद