ne_tn/hos/09/16.md

20 lines
1.5 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
पद १६ मा परमप्रभु बोल्नुहुन्छ । पद १७ बाट होशे बोल्न सुरु गर्छन् ।
# एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन्
परमप्रभु इस्राएलका मानिसहरूको बारेमा यसरी बताउनुहुन्छ कि मानौं तिनीहरू रोग ग्रस्‍त रुख थिए जसले फलहरू फलाउँदैन र काट्‍नको लागि तयार छन् ।यसले मानिसहरू कमजोर भएका छन् र चाँडै तिनीहरूका शत्रुहरू आएर तिनीहरूलाई पराजित गर्नेछन् भनी जनाउँछ। ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/ephraim]]
* [[rc://*/tw/dict/bible/other/fruit]]
* [[rc://*/tw/dict/bible/kt/children]]
* [[rc://*/tw/dict/bible/kt/beloved]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/reject]]
* [[rc://*/tw/dict/bible/other/obey]]
* [[rc://*/tw/dict/bible/other/nation]]