ne_tn/hos/09/10.md

1.9 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्‍दै हुनुहुन्‍छ ।

मैले इस्राएललाई भेट्‍टाउँदा

यसले परमप्रभुले इस्राएलका मानिसहरूलाई आफ्नो विशेष मानिसहरू भनी तिनीहरूसँग पहिलो पटक सुरु गर्नुभएको आफ्नो सम्‍बन्‍धलाई जनाउँछ ।

त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो। नेभाराको बोटमा ऋतुको पहिलो फलझैँ

यी दुवै वाक्‍यले व्‍यक्तिलाई खुशी तुल्‍याउने अवस्‍थाहरूलाई जोड दिन्छ ।यसको अर्थ परमप्रभु इस्राएलका मानिसहरूसँग सम्‍बन्‍ध सुरु हुँदा धेरै खुशी हुनुहुन्थ्‍यो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-simile]])

बाल-पोर

यो मोआबको भूमिमा भएको पर्वतको नाम हो जहाँ झुटा देवता बालको पूजा हुन्‍थ्यो ।

शब्द अनुवाद