ne_tn/ezk/20/04.md

1.4 KiB

के तँ तिनीहरूको न्‍याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्‍याय गर्नेछस्‌

अर्को अनुवादः " ए मानिसको छोरो, तैँले तिनीहरूको न्‍याय गर्नेछस्‌ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्‍यहाँ दूध र मह बग्‍दैथियो

" एउटा भूमि जहाँ दूध र मह प्रशस्‍त बग्दथ्यो ।" अर्को अनुवादः "त्यो अत्यन्तै उर्वर भूमि थियो ।" वा "यो जीवजन्तु र वनस्पतिहरू राम्ररी उम्रने भूमि थियो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद