ne_tn/2ki/17/39.md

1.5 KiB

सामान्य जानकारी:

मानिसहरूको पापको वर्णन र परमप्रभुलाई मात्र पूज्‍छौ भन्‍ने बिन्तीमा अब सारांश निष्‍कर्षमा पुग्‍छ ।

तिनीहरूले यो कुरा सुनेनन्

"सुन्‍नु" ध्‍यान दिनु र आज्ञापालना अनुसार गर्नुको लागि रूपक हो । अर्को अनुवाद: "तिनीहरूले पालना गरेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यी जातिहरू परमप्रभुदेखि डराए

यी जातिहरूले आफ्ना देवीदेवतालाई पूजेझैँ परमप्रभुलाई शान्त गराउन मात्र उहाँसँग डराए ।

आजको दिनसम्म

"आजको दिन" लेखक बाँचेको समय अवधिको निम्ति लक्षणा हो ।

शब्द अनुवाद