ne_tn/2ki/17/39.md

25 lines
1.5 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
मानिसहरूको पापको वर्णन र परमप्रभुलाई मात्र पूज्‍छौ भन्‍ने बिन्तीमा अब सारांश निष्‍कर्षमा पुग्‍छ ।
# तिनीहरूले यो कुरा सुनेनन्
"सुन्‍नु" ध्‍यान दिनु र आज्ञापालना अनुसार गर्नुको लागि रूपक हो । अर्को अनुवाद: "तिनीहरूले पालना गरेनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# यी जातिहरू परमप्रभुदेखि डराए
यी जातिहरूले आफ्ना देवीदेवतालाई पूजेझैँ परमप्रभुलाई शान्त गराउन मात्र उहाँसँग डराए ।
# आजको दिनसम्म
"आजको दिन" लेखक बाँचेको समय अवधिको निम्ति लक्षणा हो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/image]]
* [[rc://*/tw/dict/bible/kt/children]]