ne_tn/2ki/17/09.md

1.0 KiB

सामान्य जानकारी:

यस वर्णात्मकले इस्राएलमाथि परमप्रभुको न्‍यायलाई सारांशलाई निरन्‍तरता दिन्छ ।

हरेक उच्‍च डाँडा र हरेक हरियो रुखमुनि

झुठा देवीदेवताहरूलाई पूज्‍ने कुरा व्यापक रूपमा फैलिएको देखाउने यी बढाइचढाइ गरिएको वाक्‍य छ । अर्को अनुवाद: "चारैतिरका उच्‍च डाँडा र हरेक हरियो रुखमुनि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद