ne_tn/2ki/17/09.md

15 lines
1.0 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
यस वर्णात्मकले इस्राएलमाथि परमप्रभुको न्‍यायलाई सारांशलाई निरन्‍तरता दिन्छ ।
# हरेक उच्‍च डाँडा र हरेक हरियो रुखमुनि
झुठा देवीदेवताहरूलाई पूज्‍ने कुरा व्यापक रूपमा फैलिएको देखाउने यी बढाइचढाइ गरिएको वाक्‍य छ । अर्को अनुवाद: "चारैतिरका उच्‍च डाँडा र हरेक हरियो रुखमुनि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/highplaces]]
* [[rc://*/tw/dict/bible/other/watchtower]]
* [[rc://*/tw/dict/bible/other/pillar]]
* [[rc://*/tw/dict/bible/names/asherim]]