ne_tn/2ki/17/07.md

1.6 KiB

सामान्य जानकारी:

इस्राएलमाथि परमप्रभुको न्‍यायलाई सारांशमा बताउने वर्णात्मक विराम ।

बन्‍दी भए

यसले अश्शूरीहरूद्वारा इस्राएलीहरूलाई कैदमा गरियो भन्‍ने जनाउँछ ।

हातबाट

"हात" अधिन, अधिकार वा शक्तिको निम्ति लक्षणा हो । अर्को अनुवाद: "अधिनबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अभ्यासहरू गरिरहेका

"गरिरहेका" शब्द मानिसहरूको जीवनमा तिनीहरूले व्‍यवहार गर्ने तरिकाहरूको निम्ति रूपक हो । अर्को अनुवाद: "कार्यहरू गरिरहेका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद