ne_tn/2ki/17/04.md

1.8 KiB

सो

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

वर्षैपिच्छे

"हरेक वर्ष"

तिनलाई बन्‍दी बनाए र झ्यालखानामा थुनेर राखे

"होशियालाई झ्यालखानामा थुने"

यसलाई ... घेराबन्दी गरे

सहरलाई आत्मसमर्पण गर्न बाध्‍य गराउन त्‍यसको वरिपरि फौज तैनाथ गरे

इस्राएलीहरूलाई अश्शूरमा लगे

"इस्राएल"नाम त्‍यहाँ बसोबास गरिरहेका मानिसहरूका निम्ति लक्षणा हो । अर्को अनुवाद:"इस्राएली मानिसहरूलाई अश्शूरमा लगे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

गोजान ... हाबोर नदी ... हलह

यी स्‍थानहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मादीहरू

यो एउटा मानिसहरूको समूहको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद