ne_tn/2ch/35/20.md

25 lines
1.7 KiB
Markdown

# मन्दिरका सबै कामहरू मिलाइसकेपछि
अर्को अनुवादः "मन्दिरमा उचित आरधना पुनर्स्थापित गरिसकेपछि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ?
अर्को अनुवादः "ए यहूदका राजा, मलाई आक्रमण गर्न तपाईंसँग कुनै कारण छैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# म तपाईंको विरुद्धमा आएको होइन
अर्को अनुवादः "तपाईंको राज्यसँग म लडिरहेको छैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु
अर्को अनुवादः "बेबिलोनको विरुद्ध, जसको विरुद्धमा म युद्ध लड्दैछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/temple]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/names/euphrates]]
* [[rc://*/tw/dict/bible/other/ambassador]]
* [[rc://*/tw/dict/bible/other/house]]
* [[rc://*/tw/dict/bible/kt/god]]