# मन्दिरका सबै कामहरू मिलाइसकेपछि अर्को अनुवादः "मन्दिरमा उचित आरधना पुनर्स्थापित गरिसकेपछि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? अर्को अनुवादः "ए यहूदका राजा, मलाई आक्रमण गर्न तपाईंसँग कुनै कारण छैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # म तपाईंको विरुद्धमा आएको होइन अर्को अनुवादः "तपाईंको राज्यसँग म लडिरहेको छैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु अर्को अनुवादः "बेबिलोनको विरुद्ध, जसको विरुद्धमा म युद्ध लड्दैछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/temple]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/names/euphrates]] * [[rc://*/tw/dict/bible/other/ambassador]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/kt/god]]