2.0 KiB
2.0 KiB
आहाबको नाउँमा चिठीहरू लेखिन्
सम्भावित अर्थहरू १) उनले चिठीमा आहाबको नाउँ लेखिन् । अर्को अनुवादः "चिठी लेखेर त्यसमा आहाबको नाउँको दस्तखत गरिन्" वा २) "नाउँ" शब्दले अधिकारलाई जनाउँछ । अर्को अनुवादः "आहाबको तर्फबाट चिठी लेखिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)
नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थान
नाबोतलाई आदरको स्थानमा राख्नुलाई यसरी बताइएको छ कि मानौं तिनलाई त्यहाँ उपस्थित बाँकीका मानिसहरूका माझमा राखे । अर्को अनुवादः "मानिसहरूका माझमा नाबोतलाई आदरको स्थान" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
तिनको विरुद्धमा यस्तो गवाही देऊन्
"तिनीहरूले तिनलाई दोष्याउन्"
शब्द अनुवाद
- rc://*/tw/dict/bible/other/letter
- rc://*/tw/dict/bible/names/ahab
- rc://*/tw/dict/bible/kt/name
- rc://*/tw/dict/bible/other/seal
- rc://*/tw/dict/bible/other/send
- rc://*/tw/dict/bible/other/elder
- rc://*/tw/dict/bible/kt/life
- rc://*/tw/dict/bible/other/proclaim
- rc://*/tw/dict/bible/other/fast
- rc://*/tw/dict/bible/kt/testimony
- rc://*/tw/dict/bible/kt/curse
- rc://*/tw/dict/bible/kt/god
- rc://*/tw/dict/bible/other/king
- rc://*/tw/dict/bible/kt/stone
- rc://*/tw/dict/bible/other/death