ne_tn/1ki/21/08.md

30 lines
2.0 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# आहाबको नाउँमा चिठीहरू लेखिन्
सम्भावित अर्थहरू १) उनले चिठीमा आहाबको नाउँ लेखिन् । अर्को अनुवादः "चिठी लेखेर त्यसमा आहाबको नाउँको दस्तखत गरिन्" वा २) "नाउँ" शब्दले अधिकारलाई जनाउँछ । अर्को अनुवादः "आहाबको तर्फबाट चिठी लेखिन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थान
नाबोतलाई आदरको स्थानमा राख्‍नुलाई यसरी बताइएको छ कि मानौं तिनलाई त्यहाँ उपस्थित बाँकीका मानिसहरूका माझमा राखे । अर्को अनुवादः "मानिसहरूका माझमा नाबोतलाई आदरको स्थान" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनको विरुद्धमा यस्तो गवाही देऊन्
"तिनीहरूले तिनलाई दोष्याउन्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/letter]]
* [[rc://*/tw/dict/bible/names/ahab]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/seal]]
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/other/elder]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/proclaim]]
* [[rc://*/tw/dict/bible/other/fast]]
* [[rc://*/tw/dict/bible/kt/testimony]]
* [[rc://*/tw/dict/bible/kt/curse]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/stone]]
* [[rc://*/tw/dict/bible/other/death]]