ne_tn/1ki/18/33.md

1.0 KiB

तिनले आगो लगाउन दाउराको बन्दोवस्त

"वेदीमाथि", जहाँ तिनले दाउरा राखे भनेर यस वाक्यमा अनुमान गर्न सकिन्छ । अर्को अनुवादः "तिनले आगो बाल्नको लागि वेदीमा दाउरा राखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

चार गाग्रा

"४ गाग्रा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

गाग्रा

गाग्रा पानी जम्मा गर्ने एउटा भाँडो हो ।

खाडल

यसलाई 1 Kings 18:30 मा भएजस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद