# तिनले आगो लगाउन दाउराको बन्दोवस्त "वेदीमाथि", जहाँ तिनले दाउरा राखे भनेर यस वाक्यमा अनुमान गर्न सकिन्छ । अर्को अनुवादः "तिनले आगो बाल्नको लागि वेदीमा दाउरा राखे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]]) # चार गाग्रा "४ गाग्रा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # गाग्रा गाग्रा पानी जम्मा गर्ने एउटा भाँडो हो । # खाडल यसलाई [1 Kings 18:30](./30.md) मा भएजस्तै अनुवाद गर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/other/burntoffering]]