ne_tn/1ki/18/01.md

1.3 KiB

परमप्रभुको वचन ... आयो

"वचन" ले कुनै व्यक्तिले भनेको कुरालाई जनाउँछ । तपाईंले 1 Kings 6:11 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो वचन बोल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

देशमा वृष्‍टि ल्याउनेछु

"जमिनमा झरी पर्ने तुल्याउनेछु"

घोर अनिकाल परेको थियो

यहाँ लेखकले सामरियामा अनिकालले कसरी असर पार्‍यो भन्‍ने बारेमा पृष्ठभूमिय जानकारी दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

शब्द अनुवाद