ne_tn/1ki/18/01.md

21 lines
1.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभुको वचन ... आयो
"वचन" ले कुनै व्यक्तिले भनेको कुरालाई जनाउँछ । तपाईंले [1 Kings 6:11](../06/11.md) मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो वचन बोल्‍नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# देशमा वृष्‍टि ल्याउनेछु
"जमिनमा झरी पर्ने तुल्याउनेछु"
# घोर अनिकाल परेको थियो
यहाँ लेखकले सामरियामा अनिकालले कसरी असर पार्‍यो भन्‍ने बारेमा पृष्ठभूमिय जानकारी दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wordofgod]]
* [[rc://*/tw/dict/bible/names/elijah]]
* [[rc://*/tw/dict/bible/names/ahab]]
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/other/famine]]
* [[rc://*/tw/dict/bible/names/samaria]]