ne_tn/1ki/13/33.md

2.0 KiB

यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "यसो गरेर यारोबामका परिवारद्वारा पाप गरियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यो विषय

यस वाक्यांशले यारोबामले पुजाथान खडा गर्ने र पुजाहारीहरू नियुक्त गर्ने कुरालाई जनाउँछ ।

यसले गर्दा तिनको परिवार ... नष्‍ट भएर सर्वनाश भएर गयो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "यसले गर्दा यारोबामको परिवार ... परमेश्‍वरद्वारा नष्‍ट गरिए र सर्वनाश गरिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

नष्‍ट भएर सर्वनाश भएर गयो

यसले लगभग उस्तै अर्थ दिन्छ । अर्को अनुवादः "पुर्ण रूपले नष्‍ट भएर गयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद