ne_tn/1ki/11/34.md

27 lines
1.8 KiB
Markdown

# सामान्य जानकारीः
परमप्रभुले के भन्‍नुभएको छ भन्‍ने कुरा अहियाहले यारोबामलाई निरन्तर बताउँछन् ।
# म ... खोस्दिनँ
यहाँ "म" शब्दले परमप्रभुलाई जनाउँछ ।
# सोलोमनको हातबाट
यहाँ "हात" शब्दले एक व्यक्तिको अधिकार, नियन्‍त्रण र शक्तिलाई जनाउँछ । अर्को अनुवादः "सोलोमनको नियन्‍त्रणबाट" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# मेरो सामु ... एउटा बत्ती सधैँ बलिरहोस्
यहाँ "बत्ती "शब्द" ले एउटा व्यक्तिको प्रभाव र निर्देशनलाई जनाउँछ । अर्को अनुवादः "दाऊदको घरानासितको मेरो करारको पालना गर्नको लागि प्रभाव र निर्देशनको रूपमा शासन गर्नको लागि सधैँ एउटा सन्तान हुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/solomon]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/other/ruler]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/other/lamp]]
* [[rc://*/tw/dict/bible/kt/name]]