ne_tn/1ki/11/34.md

1.8 KiB

सामान्य जानकारीः

परमप्रभुले के भन्‍नुभएको छ भन्‍ने कुरा अहियाहले यारोबामलाई निरन्तर बताउँछन् ।

म ... खोस्दिनँ

यहाँ "म" शब्दले परमप्रभुलाई जनाउँछ ।

सोलोमनको हातबाट

यहाँ "हात" शब्दले एक व्यक्तिको अधिकार, नियन्‍त्रण र शक्तिलाई जनाउँछ । अर्को अनुवादः "सोलोमनको नियन्‍त्रणबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो सामु ... एउटा बत्ती सधैँ बलिरहोस्

यहाँ "बत्ती "शब्द" ले एउटा व्यक्तिको प्रभाव र निर्देशनलाई जनाउँछ । अर्को अनुवादः "दाऊदको घरानासितको मेरो करारको पालना गर्नको लागि प्रभाव र निर्देशनको रूपमा शासन गर्नको लागि सधैँ एउटा सन्तान हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद