ne_tn/1ki/08/48.md

1.7 KiB

तिनीहरूका सारा हृदय र सारा प्राणले

"सारा हृदय" वाक् पद्धतिको अर्थ "पुरै" र "सारा प्राण" वाक्पद्धतिको अर्थ "सारा शरीर" हो । यी दुई वाक्यांसहरूको समान अर्थ छन् । 1 Kings 2:4 मा गरेजस्तै यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "तिनीहरूका सारा शरिरले" वा "तिनीहरूका सारा बलले" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

देशमा

"तिनीहरू देशमा बसिरहँदा"

तपाईंको देश

यसले इस्राएललाई जनाउँछ ।

तपाईंको नाउँमा

"नाउँ" शब्दले व्यक्तिलाई जनाउँछ, र "नाउँमा" ले व्यक्तिलाई पुज्‍नुलाई जनाउँछ । 1 Kings 3:2 मा यस्तै शब्दहरू छन् । अर्को अनुवादः "मानिसहरूले तपाईंको आराधना गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद