ne_tn/1ki/08/31.md

1.3 KiB

शपथ खान लगाइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले त्यसलाई शपथ खान लगाउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूकै शिरमाथि

यहाँ "शिर" ले सिंगो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूमाथि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस्

त्यो निर्दोष भएको कारण त्यसले पाउनु पर्ने कुरा दिनुहोस्"

शब्द अनुवाद