# शपथ खान लगाइयो यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले त्यसलाई शपथ खान लगाउँछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनीहरूकै शिरमाथि यहाँ "शिर" ले सिंगो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूमाथि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् त्यो निर्दोष भएको कारण त्यसले पाउनु पर्ने कुरा दिनुहोस्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/sin]] * [[rc://*/tw/dict/bible/other/neighbor]] * [[rc://*/tw/dict/bible/other/oath]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/kt/condemn]] * [[rc://*/tw/dict/bible/other/head]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/kt/innocent]]