ne_tn/1co/06/01.md

1.1 KiB

जोड्ने कथनः

अब पावलले विश्‍वासीहरूले अरू विश्‍वासीहरूसँगको विवादहरू कसरी समाधान गर्ने भनी व्याख्या गर्छन् ।

विवाद

मतभेदहरू वा झगडाहरू

विश्‍वासीहरू ... जाने के उसले आँट गर्छ ?

ख्रीष्‍टिएनहरूले एकअर्काका माझमा भएका विवादहरू समाधान गर्नैपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “उसले सन्तहरू ... जाने आँट गर्नुहुँदैन !” वा “उसले परमेश्‍वरको भय मान्‍नुपर्छ र सन्तहरू ... जानुहुँदैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)