# जोड्ने कथनः अब पावलले विश्‍वासीहरूले अरू विश्‍वासीहरूसँगको विवादहरू कसरी समाधान गर्ने भनी व्याख्या गर्छन् । # विवाद मतभेदहरू वा झगडाहरू # विश्‍वासीहरू ... जाने के उसले आँट गर्छ ? ख्रीष्‍टिएनहरूले एकअर्काका माझमा भएका विवादहरू समाधान गर्नैपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “उसले सन्तहरू ... जाने आँट गर्नुहुँदैन !” वा “उसले परमेश्‍वरको भय मान्‍नुपर्छ र सन्तहरू ... जानुहुँदैन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])