ne_tn/1co/04/21.md

1.6 KiB

तिमीहरू के चाहन्छौ ?

पावल कोरिन्थीहरूलाई एउटा अन्तिम निवेदन गरेरहेका थिए, किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अब के भएको चाहन्छौ मलाई भन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा ?

उनीहरूकहाँ आउँदा कस्तो मनोवृत्तिमा आऊँ भनेर पावलले कोरिन्थीहरूलाई दुईवटा छनौट दिइरहेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू इच्‍छा गर्छौ भने, म तिमीहरूलाई दण्‍ड दिनका लागि आउन सक्‍छु, अथवा तिमीहरूसित विनम्र बनेर म तिमीहरूलाई कति धेरै प्रेम गर्छु भनी देखाउनका लागि आउन सक्‍छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

नम्रताको

“दयाको” वा “कोमलताको”