ne_tn/1co/04/08.md

592 B

सामान्य जानकारीः

कोरिन्थीहरूले आफू र आफ्‍ना शिक्षकहरूका बारेमा घमण्‍ड गर्दा तिनीहरूले पाप गरेका छन् भनी तिनीहरूलाई महसुस गराउन र शर्ममा पार्नका लागि पावलले यहाँ व्‍यङ्ग्‍यको प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)